News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले २५ असोजमा गोरखा आरुघाट पुगेर बुढीगण्डकी नदीको बाढीले पुर्याएको क्षति निरीक्षण गरे ।
- आज बिहान लेदोसहित आएको बाढीले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा विनाश गरेको छ ।
- क्षतिको विवरण संकलन तथा उद्धार र बचावको काम जारी रहेको छ ।
२५ असोज, काठमाडौं । पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ गोरखा आरुघाट पुगेका छन् ।
उनले त्यस क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीले पुर्याएको क्षति निरीक्षण गरेका छन् ।
आज बिहान बुढीगण्डकी नदीमा आएको लेदोसहित बाढीले तटीय क्षेत्रमा विनाश गरेको छ । अहिले क्षतिको विवरण संकलन तथा उद्धार र बचावको काम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4