+

एनपीएलको पहिलो खेलको टिकट सोल्ड आउट

२०८३ कात्तिक  ६ गते १७:३३ २०८३ कात्तिक ६ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत पहिलो खेलका सबै टिकट बिहीबार साँझदेखि बिक्री खुला भएलगत्तै सोल्ड आउट भएका छन्।
  • साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको टिकट छोटो समयमै बिक्री भएपछि लिगप्रति समर्थकको चासो देखिएको छ।
  • एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। बिहीबार साँझदेखि बिक्री खुला गरिएको पहिलो खेलको टिकट सोल्ड आउट भएको हो।

खेलका लागि साधारणतर्फको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियमतर्फको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको थियो। टिकट बिक्री खुला भएको छोटो समयमै सबै टिकट बिक्री भएका हुन्।

एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको पहिलो खेल हेर्न दर्शकले टिकट खरिद गरेसँगै लिगप्रति समर्थकको चासो देखिएको छ।

एनपीएल २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय