News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजका डाविड मलानले त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध ४१ बलमा एनपीएलको पहिलो अर्धशतक प्रहार गरेका छन्।
- मलान ५१ बलमा ७० रन जोडेर आउट भए।
१० कात्तिक, काठमाडौं । चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी ५१ बलमा ७० रन जोडेर आउट भए ।
उनले ५ चौका र ५ छक्का प्रहार गरे । १३ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले लिए विष्फोटक ब्याटिङ गरिरहेका उनको विकेट लिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4