+
+
Shares

एनपीएल : जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस, रोज्यो ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको सिजन ३ अन्तर्गत आज काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्, र काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ।
  • काठमान्डुका कप्तान करण केसीले अहिलेको कन्डिसनमा चेज गर्नुभन्दा राम्रो टार्गेट दिन सहज हुने विश्वासमा ब्याटिङ रोजेको बताए।
  • काठमान्डु आज सिजनको पहिलो खेल खेल्दैछ भने जनकपुर बोल्ट्स पहिलो जितको खोजीमा छ।

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ।

काठमान्डुका कप्तान करण केसीले अहिलेको कन्डिसनमा चेज गर्नभन्दा राम्रो टार्गेट दिन सहज हुने विश्वासमा ब्याटिङ रोजेको बताए। काठमान्डु आज सिजनको पहिलो खेल खेल्दैछ भने जनकपुर पहिलो जितको खोजीमा छ। यसअघिको खेलमा जनकपुर पराजित भइसकेको छ।

जनकपुरको कप्तानी हर्मित सिंहले गरेका छन्। आजको खेलमा जनकपुरले जिमी निसमलाई बेन्चमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?