+
+
Shares

बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानको गौमुखी गाउँपालिका–७ नारीकोटमा घरभित्र बाल्टिनको पानीमा डुबेर १७ महिनाका कृष थापाको बिहीबार बिहान मृत्यु भएको छ।
  • शिवलाल थापाका छोरा कृषलाई डुबेर अशक्त भएपछि जिल्ला अस्पताल बिजुवारमा लगिएको थियो।
  • नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले उपचारको क्रममा उनको मृत्यु भएको जनाएको छ।

१२ कात्तिक, काठमाडौं । प्युठानमा आफ्नै घरमा राखिएको बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु भएको छ ।

गौमुखी गाउँपालिका–७ नारीकोट बस्ने शिवलाल थापाको छोरा १७ महिनाको कृष थापाको आफ्नै घरमा बाल्टीमा रहेको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो ।

डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?