+
+
Shares

आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई अंकित मूल्य १ सयका दरले १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।
  • यो निष्कासन जारी सेयरको २० प्रतिशत हो भने बाँकी ८० प्रतिशत अर्थात् ४८ लाख कित्ता संस्थापक समूहको रहनेछ ।
  • आशुतोष इनर्जीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।

अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहमा १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ, जुन जारी सेयरमा २० प्रतिशत हो ।

बाँकी ८० प्रतिशत अर्थात् ४८ लाख कित्ता सेयर संस्थापक समूहको रहनेछ । निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?