२१ कात्तिक, काठमाडौं । केहीबेरपछि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजबीचको खेल हुँदैछ ।
उक्त खेलमा टस जितेको लुम्बिनीले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको छ ।
लुम्बिनीले सुरुमा बलिङ गर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4