+

एचआईसीले सम्हाल्यो स्वस्तिक अस्पतालको व्यवस्थापन

२०८३ मंसिर  १३ गते १५:२१ २०८३ मंसिर १३ गते १५:२१
एचआईसीले सम्हाल्यो स्वस्तिक अस्पतालको व्यवस्थापन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको ताल्छिखेलस्थित स्वस्तिक अस्पतालको व्यवस्थापन हेल्थकेयर इन्टरनेसनल कन्सल्ट प्रा. लि.ले सम्हालेको छ।

काठमाडौं । ललितपुरको ताल्छिखेलस्थित स्वस्तिक अस्पतालको व्यवस्थापन हेल्थकेयर इन्टरनेसनल कन्सल्ट प्रा. लि. (एचआईसी नेपाल) ले सम्हालेको छ। स्वस्तिक हेल्थ ग्रुप प्रा. लि. अन्तर्गत सञ्चालित अस्पतालले नयाँ व्यवस्थापनमा प्राथमिक स्वास्थ्य सेवा तथा स्नायु र हाडजोर्नीसम्बन्धी पुनर्स्थापनालाई प्राथमिकता दिने भएको छ ।

स्वस्तिक अस्पतालमा सामान्य चिकित्सा तथा ओपीडी सेवा, आकस्मिक सेवा, भर्ना उपचार र शल्यक्रियाका साथै महिला स्वास्थ्य, बालरोग, हाडजोर्नी, आँखा तथा दन्त उपचार सेवा उपलब्ध छन् । अस्पतालले फिजियोथेरापी तथा पुनर्स्थापना, प्रयोगशाला परीक्षण, रेडियोलोजी तथा इमेजिङ, फार्मेसी र स्वास्थ्य जाँच प्याकेज पनि उपलब्ध गराउँदै आएको छ।

हेल्थकेयर इन्टरनेसनल कन्सल्ट प्रा. लि. नेपालमा अस्पताल योजना तथा डिजाइनका क्षेत्रमा काम गर्दै आएको अग्रणी अस्पताल व्यवस्थापन तथा परामर्श संस्था हो ।

कम्पनीले नेपालका सरकारी, गैरनाफामूलक र निजी क्षेत्रका गरी ५० भन्दा बढी अस्पतालमा योजना, डिजाइन, सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीमा योगदान पुर्‍याएको छ।

स्वस्तिक अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उपचारका क्रममा हुने घटना : चिकित्सकीय जवाफदेहिता र सञ्चारमाध्यमको दायित्व

उपचारका क्रममा हुने घटना : चिकित्सकीय जवाफदेहिता र सञ्चारमाध्यमको दायित्व

बिहान खाली पेटमा नीमका पात चपाउँदा के फाइदा हुन्छ ?

बिहान खाली पेटमा नीमका पात चपाउँदा के फाइदा हुन्छ ?

आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?

आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा