३ माघ, काठमाडौं । माघ ८ को मिति नजिकिँदै जाँदा दलहरुवीच सहमति हुन नसकेपछि राष्ट्रपति डा. रामवरण यादवले सक्रियता बढाएका छन् ।
राष्ट्रपति डा. यादवले शनिबार सरकारी विदाका दिन सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरुलाई छुट्टा छुट्टै बोलाएर समसामयिक परिस्थितिबारे छलफल गरेका छन् ।
राष्ट्रपतिले पहिले कांग्रेस र एमालेका नेताहरुसँग छलफल गरेपछि साँझ मधेसी मोर्चा र एमाओवादीका शीर्ष नेतासँग भेटघाट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4