+
+

अपि जलविद्युत् आयोजनाको ८० प्रतिशत निर्माण कार्य सकियो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १२:३७

Api Hydro2२१ माघ, काठमाडाैं । दार्चुलाको नौगाढ खोलामा निर्माणाधीन अपि जलविद्युत् आयोजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

साढे ८ मेगावाट क्षमताको सो आयोजनाले आगामी चैत महिनादेखि बत्ती बाल्ने कम्पनीको लक्ष्य रहेको प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले जानकारी दिए ।

कम्पनीले स्थानीयलाई १० करोड रूपैयाँ बराबरको सेयर निष्काशन सुरू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?