+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पत्नी र पूर्व पत्नीसँग आमिर खान

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते १६:११

aamir-khan-with-2-wife
बलिउड नायक आमिर खान अहिले आफ्नो नयाँ चलचित्र ‘दंगल’को छायांकनमा व्यस्त छन् । तर, उनले आफ्नो व्यस्त सेड्यूलबाट समय निकालेर परिवारलाई समय दिएका छन् । आमिरले परिवारलाई समय दिएको त यो नयाँ कुरा होइन ।

तर, यसपटक आमिरको साथमा उनका दुई वटै श्रीमती साथमा थिए । मुम्बइको एक रेष्टुरेन्टमा देखिएका आमिरको साथमा उनकी पहिली श्रीमती रिना दत्त पनि थिइन् । रिनाको साथमा उनकी छोरी इरा पनि साथमा थिइन् । यस्तै, आमिर र किरणका छोरा आजाद पनि एकसाथ थिए ।

आमिरले उक्त  समयमा मिडियालाई कुनै प्रतिक्रिया त दिएनन्, तर उनको साथमा पूर्व पत्नी पनि देखिनु रोचक कुरा छ । चलचित्र ‘दंगल’मा आमिर खान दुई जना छोरीको पिताको भूमिकामा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?