+
+

राजधानीमा फेरि भूकम्पकाे धक्का

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २७ गते १५:४९

२७ वैशाख, काठमाडौं  । आइतबार दिउँसो काभ्रे र भक्तपुरको सीमानामा केन्द्रविन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रमा  यो धक्काको मापन ४.२ रेक्टरस्केल रेकर्ड भएको छ ।
गत बैशाख १२ गतेको महाभूकम्पको धक्कापछि यस्ता सानातिना पराकम्पहरु अझैसम्म रोकिएको छैन ।  तर, भूकम्पको धक्का क्रमशः कम हुँदै गएको र यस्ता पराकम्पबाट खतरा नहुने विज्ञहरुले आश्वस्त पार्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?