अनलाइनखबरमा हरेक दिन प्रकाशन हुँदै आएको ‘मनोरञ्जन भिडियो समाचार’मा आज विभिन्न बिषयवस्तु समावेश छन् । नायिका नन्दिता केसीले अमेरिकी राष्ट्रपति बाराक ओबामा बस्दै आएको भवन हेर्न मन लागेको बताएकी छिन् ।
गायक सुमन श्रेष्ठले आत्मसन्तुष्टीका लागि एल्बम निकालेको कुरा गरेका छन् । साथमा नारायण रायमाझीले ‘परदेशी’ चलचित्रको कार्यक्रममा सुनाए मन छुने गीत ।
साहरुख खानसँग निकटता देखाउन दीपिकाले प्रेमी रणवीर सिंहकै घरमा यस्तो के गरिन् । यस्तै, आलिया र सिद्धार्थलाई प्रेम गर्न रोक्ने को ?
चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनीले के निकाल्लिन् प्रेमीसँग सेक्स टेप ? हेर्नुहोस् यस्तो रोचक बिषयको ‘मनोरञ्जन भिडियो समाचार’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4