+
+

सोमबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते ६:२९

राजधानीबाट सोमवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले नेप्से परिसूचक दोहोरो अंकले घटेको खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा नेप्सेको रातो झण्डा, नेपालगञ्ज नाका खुकुलो, स्वास्थ्य जाँचेर मात्र मन्त्री/प्रधानमन्त्री बनाउँ, सेवा घटाउँदै होटल, इन्धन आपूर्तिका लागि २० वटा प्रस्ताव, दूतावास कर्मचारीको पारिश्रमिकमा अख्तियारको अनुसन्धान लगायतका खबर छन् ।

अभियान दैनिकमा चालु आवदेखि राष्ट्रिय आय गणनाको आधारमा वर्ष परिवर्तन, बुटवल पावरको विदेशी लगानीकर्ता बाहिरिँदै, फेरि सर्यो बायोमेट्रिकको सुनुवाइ, एनआरएन र सरकारबीच घर निर्माण सम्झौता, चाडपर्वको अवसरमा टेलिकमको छुटैछुट, डिजेल अभावले डेरी उद्योग बन्द हुने अवस्थामा लगायतका खबर छन् ।

नयाँ पत्रिकामा जाँदाजाँदै बामदेवले जारी गरे विद्युत अनुमतिपत्र निर्देशिका, नेप्से दोहोरो अंकले घट्यो, इन्धन आपूर्ति गर्न २० कम्पनीको प्रस्ताव, नयाँ सरकारलाई आपूर्ति सहज गराउने चुनौती, आपूर्ति सहज बनाउनु पहिलो दायित्व, भ्वाइस र डाटा सेवाको बजार हिस्सा बढाउँदै टेलिकम लगायतका खबर छन् ।

eco1

eco2

eco3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?