+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारको प्रवक्तामा अग्नि खरेल तोकिए

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १६:०३

Agni Kharel
२५ असोज, काठमाडौं । केपी ओली नेतृत्वको सरकारको प्रवक्तामा कानुनमन्त्री अग्नी खरेल तोकिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले खरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

बैठकले देशभर रहेका तुइनलाई दुई बर्षभित्र विस्थापित गर्ने निर्णय गरेको छ । हाल जहा जहाँ तुइन प्रयोग गरिएको छ, त्यस ठाउँमा झोलुङ्गे पुल राख्ने मन्त्रिपरिषदको पहिलो बैठकले निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?