८ कार्तिक, काठमाडौं । दसैं बिदापछि बजार खुल्दा सुन सामान्य सस्तिएको छ । आइतबार बजारमा सुन तोलाको २ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
कार्तिक २ गते ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन आइतबार ५१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलको ५० हजार ७ सय ५० रुपैयाँ कामय भएको छ ।
यसैगरी चाँदी मुल्य पनि दसैं बिदापछि रुपैयाँले घटेको छ । कार्तिक २ गते तोलाको ७ सय २० रुपैयाँमा किनबेच भएको चाँदी आइतबार ७ सय १५ रुपैयाँका कारोबार भइरहेको महसंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4