८ कात्तिक, काठमाडाैं । आइतबारका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित भएको छ । बैठक अपराह्न साढे चार बजेका लागि बोलाइएको थियो ।
राष्ट्रपति र उपराष्ट्रपतिको सहमतिकै आधारमा चयन गर्न आजसम्मका लागि समय दिइएकामा दलबीच सहमति नभएकाले बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।
संसद्को अर्को बैठक यही कात्तिक ११ गते बस्ने यसअघि नै तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4