२ चैत, काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतका ११ न्यायाधीशको सिफारिस फेरि सभामुख समक्ष पठाएको छ ।
सभामुख वनसरी घर्तीले पछि हट्दै फेरि पत्र आए पक्रिया सुरु गर्ने बताएकै दिन सोमबार सर्वोच्चले उनको कदम संविधानसंवत नभएको भन्दै काम अघि बढाउन भनेको थियो ।
मंगलबार न्याय परिसरले पूर्व पत्र अनुसार नै काम अघि बढाउन आग्रह गर्दै थप पत्रका साथमा सिफारिस पठाएको छ ।
परिसदले फागुन १८ मा ११ न्यायाधीशको सिफारिस गरेको थियो । तर, सभामुख घर्तीले संसदीय सुनुवाइ समिति नै नभएको भन्दै सिफारिस परिसदमै फिर्ता गरेपछि विवाद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4