+
+
Shares

नायब सुब्बा पदको परीक्षाफल आयो (नतिजासहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ५ गते ९:२३

Lok-Sewa-Aayog-Nepal
५ चैत, काठमाडौं । लोक सेवा आयोगले सुदूरपश्चिमाञ्चलमा लिएको नायब सुब्बा पदको परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित गरेको छ ।

दिपायलको सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयबाट सञ्चालन भएको अप्राविधिकतर्फको नायब सुब्बाको प्रथम चरणको नतिजा प्रकाशित भएको हो ।

गत फागुन २२ गते आयोगको सदुरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायल र अञ्चल कार्यालय महेन्द्रनगरले सञ्चचलन गरेका प्रथम चरणको लिखित परीक्षाको नतिजा आएको हो ।

परीक्षामा सहभागी ४ हजार ४ सय ६८ परीक्षर्थीमध्ये १३७० जना उत्तीर्ण भएका छन्  । यसमा उत्तीर्णहरु अब दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् ।

परीक्षाको नतिजा हेर्न यहाँ क्लीक गर्नुस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?