१० असोज, काठमाडौं । बेल्जियमका लागि नेपाली राजदूतमा लोकबहादुर थापा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई राजदूत नियुक्त गरेका हुन् ।
संसदीय समितिले थापाको नाम अनुमोदन गरेपछि एगि्रमोका लागि पठाइएको थियो । एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4