आजको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायक जीवन लुइटेलसँगको विशेष कुराकानी प्रस्तुत गर्नेछौ । करिअर संकटमा परेको बेलामा नायक लुइटेलले आफ्नो क्रेज अझै नघटेको भन्दै दिन आफूहरुकै हो भन्न पछि परेनन् ।
यता, नायक करण जोहरको चलचित्र ‘ए दिल हे मुश्किल’को रिलिजको बिषयलाई लिएर भएको आन्दोलनमा नायक सलमान खानले मुख खोलेका छन् र यो विरोध रोक्ने प्रयास थालेका छन् ।
यी लगायत विविध सामाग्री प्रस्तुत गरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4