२४ कात्तिक, काठमाडौं । डेमोक्रिटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति चुनावमा हार स्वीकार गरेकी छन् ।
सीएनएनका अनुसार उनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई फोन गरेर विजयी भएकोमा बधाई समेत दिएकी छन् ।
यसअघि उनका चुनावी अभियान प्रमुख जोन पोडोस्टाले समर्थकहरुलाई सम्बेाधन गर्दै क्लिन्टनले तत्काल नबोल्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4