 २३ माघ, काठमाडौं । अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।
२३ माघ, काठमाडौं । अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।
सिएटलएका एक न्यायाधीशले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम प्रतिवन्ध लगाउने आदेशमा अन्तरिक रोक लगाएका थिए । अब ट्रम्प प्रशासनले फेडरल जजको फैसलालाई उल्टाउन प्रयास थालेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले न्यायाधीश जेम्स रोबर्टको आदेशलाई ‘बेतुक’को भनेका छन् ।
ट्रम्पको कार्यकारी आदेशपछि करिव ६० हजार भिसा रद्द भइसकेको छ । राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो साता ट्रम्पले सिरियासहितथ इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।
साथै शरणार्थीलाई १३० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने ओदशमा ट्रम्पले हस्ताक्षर गरेका थिए ।
यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4