+
+

नेप्सेले असोजबाट अनलाइन कारोबार सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३१ गते १८:२१

३१ चैत, काठमाडौं । नेप्से (नेपाल स्टक एक्सचेन्जले) नयाँ वर्ष २०७४ को शुभकामना दिदै आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली स्थापना तथा सञ्चालन गर्ने जानकारी दिएको छ ।

अनलाइन कारोबार प्रणालीको व्यवस्था गर्न गत फागुनमा सम्झैता गरेको आइटी कम्पनीलाई १५ महिनाको समय दिएको नेप्सेले समय अगावै तयारी पुरा गर्न सकिने गरि काम अगाडी बढाएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?