५ पुस, काठमाडौं । बुधबार दिउँसो टोखा नगरपालिका–१ मा गोली प्रहार गर्ने समूह पक्राउ परेको छ ।
पक्राउ पर्नेमा टोखा १ का २० वर्षीय सुनिल तामाङ, १७ वर्षीय सुसान तामाङ, १८ वर्षीय विजय तामाङ र १४ वर्षीय अंकित तामाङ छन् ।
उनीहरूकाे साथबाट घटनामा प्रयाेग भएकाे एक थान घरेलु भरूवा बन्दुक समेत बरामद भएकाे छ ।
यसअघि काठमाडौंको टोखास्थिच झोरको जंगलमा गोली चल्दा एक जना महिला घाइते भएकी छिन् । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
याे पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4