६ चैत, काठमाडौं । कुनै विजनेस नपाएपछि प्रदेशसभा २ को बैठक ६ दिन स्थगित गरिएको छ ।
गलबार बोलाएको बैठकमा छलफलका कुनै विषय नभएपछि चैत १२ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मंगलबार बोलाइएको बैठक सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित गरेका छन् । संसदीय व्यवस्थामा संसदलाई विजनेस दिने काम सरकारको हो । बैठक चैत १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4