+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुबै पार्टीलाई चित्त बुझेपछि मात्र एकता हुन्छः टोपबहादुर रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १५:५०

१३ चैत,बुटवल । पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले दुबै दलको चित्त बुझे मात्रै पार्टी एकता हुने बताएका छन् ।

उनले दुबै दललाई चित्त बुझ्दो गरी पार्टी एकता हुने उल्लेख गर्दै एकअर्काको चित्त नबुझे पार्टी एकता नहुने बताए । ‘ढिलो चाडो एकता हुन्छ,प्रधानमन्त्रीको भारत भ्रमण अघिपछि भन्ने सवाल नै छैन’ बुटवलमा रिर्पाेटस् क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कारमामा बोल्दै रायमाझीले भने ।

उनले चित्त नबुझेसम्म पार्टी एकता नहुने प्रष्ट पार्दै भने,’समान हैसियत वा औकात अनुसारको एकता हुने हो, रायमाझीले घडी, समय पला तोकेर पार्टी एकता हुने विषय हैन ।’

यसैबीच कार्यक्रममा उनले सम्पूर्ण वामपन्थी शक्तीहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?