+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडी पत्नीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते २०:३१

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी रुई प्याट्रिसिकोकी पत्नीले विश्वकपमा ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडीहरुलाई सुझाव दिएकी छिन् ।

पोर्चुगलका गोलरक्षक प्याटि्रसियोकी पत्नी भेरा रिबेरिया सेक्स थेरापिस्ट हुन् । ठूला खेल अगाडि हस्तमैथुन गरेमा खेलाडीहरु तनावमुक्त हुने र त्यसबाट आनन्द लिन सक्ने भएकाले खेलमा राम्रो प्रदर्शन गर्न सक्ने उनको दावी छ ।

पोर्चुगिज टिभीसँग कुरा गर्दै उनले आफ्नो पतिसहित युरोपियन च्याम्पियनहरुले हस्तमैथुन गरेमा उच्च प्रर्दशन गरी विश्वकप जिताउने विश्वास गरेकी छिन् ।

तर, धेरै प्रशिक्षकहरुले विश्वकप लगाएतका ठूला प्रतियोगिताहरुमा खेलाडीहरुको प्रदर्शनमा असर गर्न सक्ने भन्दै यौन सम्वन्ध राख्न बन्देज लगाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?