२८ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्याय माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मैनवत्ति प्रज्वलन गरिएको छ ।
निर्मलाका लागि न्याय नामक अभियानको आयोजनमा गरिएको दीप प्रज्वलनमा न्यायका लागि काठमाडौं आएका निर्मलाका बुबाआमा पनि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4