१ असोज, काठमाडौं । बाराको जंगलमा तपस्या गरेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार भएको भन्दै बोधी श्रवण धर्म संघले खण्डन गरेको छ ।
सोमबार सम्मेलन गर्दै संघले गुरुको बदनाम गर्ने प्रयास भएको बताएको छ । आफूमाथि बलात्कार भएको दाबी गर्ने आनी धर्मशील पालना गर्न नसकेर बाहिरिएको भन्दै संघले भनेको छ, ‘गुरु आश्रमबाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई हतियार बनाएर बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ ।’
पत्रकार सम्मेलनमा उपस्थित आनीका बुबाले पनि छोरीले लगाएको आरोप झुठो भएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4