+
+

पीपीएल लाइभः विराटनगर टाइटान्स र काठमाडौं रोयल्स भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते ९:३७

१२ कात्तिक, पोखरा। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयलबीच प्रतिस्पर्धा भइरहेको छ ।

पोखरा रंगशलामा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १५० रनको चुनौति पेश गरेको छ । विराटनरको कप्तान सन्दीप लामिछाने र काठमाडौंको क्याप्टेन ज्ञानेन्द्र मल्ल छन् ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गरिरहेको छ ।

हेरौं प्रत्यक्ष प्रशारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?