+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

झक्कडलाई लिएर ‘मुई’ खान आए नरेश

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १२:२६

काठमाडौं । नरेश खातीले लोक भाकामा कमेडी गीत बजारमा ल्याएका छन् । ‘मुई खानलाई आम्ला’ बोलको गीतमा केन्द्रीयस्तरका कलाकारहरुसँगै नेपाल आईडलबाट चर्चामा आएका झक्कड थापाको पनि अभिनय छ ।

गायनमा नरेश खातीलाई पबिना तामाङले साथ दिएकी छन् । गीत नरेश आफैले लेखेका हुन् । संगीत पनि उनकै छ ।

म्युजिक भिडियोमा विष्णु सापकोटा (हर्के हल्दार), पुजन घिमिरे, झक्कड थापा, बल बहादुर खाती लगायतको अभिनय छ । आईडलको अडिसन राउन्डमा झक्कड थापाको प्रस्तुतीलाई हेरेर धेरैले हाँस्य पात्र बनाएका थिए । उनै झक्कडलाई राखेर म्युजिक भिडियो तयार पारिएको छ ।

गोरक्ष म्युजिक प्रालिले बजारमा ल्याएको गीत हालै युट्युबमार्फत् सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?