२० कात्तिक, काठमाडाैं । एभरेस्ट बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा आफ्ना कर्मचारी र सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ ।
लाजिम्पाटस्थित मुख्य कार्यालयमा कर्मचारी र सेवाग्राहीको स्वास्थ्य परीक्षण गराइएको हो ।
सोक्रममा मुटु, महिलाको पाठेघरलगायतका परीक्षण गरिएको थियो । नर्भिक अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4