मेस्सीलाई अल्फ्रेडो र पीचीची अवार्ड
२०७५ कात्तिक २७ गते ८:०३
२७ कात्तिक, काठमाडौं । विश्वचर्चित खेलाडी लियोनल मेस्सीले अल्फ्रेडो डि स्टेफानो र पीचीची अवार्ड जितेका छन् ।
स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड अर्जेन्टिनी खेलाडी तथा बार्सिलोनाका कप्तान मेस्सीले जित्न सफल भएका हुन् । सोमबार राति भएको कार्यक्रममा उनले सन् २०१७ र २०१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अल्फ्रेडो अवार्ड जित्न सफल भएका हुन् ।
त्यसतै, स्पेनिस ला लिगामा सर्बाधिक गोलकर्ता बन्दै उनले पिचिची अवार्ड पनि आफ्नै पोल्टामा पार्न सफल भए । त्यसो त मेस्सीले १० बर्षभित्र पिचिची अवार्ड पाचौं पटक जित्न सफल भएका हुन् ।
गत सिजन मेस्सीले मात्रै मेस्सीले बार्सिलोनाबाट ३६ खेलमा ३४ गोल गरेका थिए भने १२ गोलका लागि पास निकालेका थिए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4