+
+
Shares

विकास समितिको बैठक कोरम नपुगेर स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १२:३६

४ मंसिर, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बोलाइएको बैठक आवश्यक संख्यामा सदस्यहरु उपस्थित नभएपछि स्थगित गरिएको हो ।

मंगलबार ११ बजेका लागि बोलाएको बैठकमा १२ बज्दासम्म बैठक सञ्चालन गर्न आवश्यक सदस्य संख्या नपुगेपछि स्थगित गरिएको हो ।

समिति सभापति कल्याणी खड्काले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?