२५ पुस, काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायव सुब्बा र सो सरहको पदका लागि दरखास्त आव्हान गरेको छ । आयोगले देशभरबाट विभिन्न सेवा र समूह १९३ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।
विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ। दरखास्तको अन्तिम म्याद माघ १५ सम्म कायम गरिएको छ भने दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ ।
कुन सेवामा कहाँ कति ? हेर्नुस् विज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4