१३ चैत, बुटवल । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको शिक्षक संगठनका रुपन्देही अध्यक्ष रामजीप्रसाद आचार्यलाई पक्राउ गरेको छ ।
आचार्य रुपन्देहीको सूर्यपुरा माविका सहायक प्रधानाध्यापक हुन् । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देही पुर्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4