+
+

कारको ठक्करबाट बाँकेमा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते ७:३४

१६ चैत, नेपालगञ्ज । बाँकेको कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा बर्दिया ठाकुरद्वारा- ८ की ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ-१ का ३० वर्षीय लोकबहादुर शाही रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नंं.को मोटरसाइकल र भे.८ प २१६५ नंं.को स्कुटरलाई ठक्कर दिँदा चौधरी र शाही गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?