+
+
WC Series
पोखरा एभेन्जर्स 2025
7/1 (1.1)
VS
११३ बलमा १५९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मायालु बोले हुन्थ्यो क्यारे सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १५:५५

तेजु परियार र देवी घर्तीको आवाजमा समावेश पञ्चेबाजा गीत ‘मायालु बोले हुन्थ्यो क्यारे’ सार्वजनिक भएको छ । यो गीतमा अनिल खनालको शब्द तथा संगीत छ ।

गीत बिहेको माहोलमा घन्किने अपेक्षा गर्न सकिन्छ । यो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा रमेश थापा, सुरु गिरी, अनिल खनाल र रुसा तमाङको अभिनय छ । मनोज खत्रीको सम्पादन रहेको भिडियोमा करण चौसिरको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?