+

भारतलाई हराउँदै पाकिस्तान बन्यो च्याम्पियन

२०७६ जेठ  ४ गते १६:२५ २०७६ जेठ ४ गते १६:२५
भारतलाई हराउँदै पाकिस्तान बन्यो च्याम्पियन

काठमाडौं । चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै पाकिस्तानले हृवीलचियर टी-२० क्रिकेटको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा पाकिस्तानले भारतलाई ५ विकेठले हरायो ।

भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तााले अन्तिम ३ बल बाँकी छँदा मात्र ५ विकेट गुमाएर भेट्टायो । उसका लागि मुहम्मद लातिफ एक्लैले अविजित १५६ रनको पारी खेले ।

यसअघि भारतले शौरभ मल्लिकको शतकको मदतमा २ विकेट गुमाएर २१० रन बनाएको थियो । मल्लिक १०४ र निकुल प्रजापति ६३ रनमा अविजित रहे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय