
१७ असार, काठमाडौं । एनआईसी एशिया बैंकले तराईको बारा तथा पर्साका हुरीबतास पीडितलाई राहत सामग्री बितरण गरेको छ।
बैंकले राहत सामग्रीमा ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो। सामग्री सोही गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादलाई बैंक संचालक समिती सदस्य विनोदकुमार प्याकुरेलले हस्तान्तरण गरे।
बैंकले देसभरि २८१ शाखा, २८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग कारोबारगर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4