+
+

‘टाटा मोटर्स कार्निभल’ सफलतापूर्वक सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १९:२५

२० साउन, काठमाडौ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी प्रालीले टाटा मोटर्स कार्निभल सफलतापूर्वक सम्पन्न गरेको छ ।

टाटामाटर्सले सोमवार पमाटाटा मोटर्स कार्निभल सम्पन्न गरेको हो ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष अझबढि परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिई टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा भव्यताका साथ सम्पन्न गरेको जानकारी दिएको छ ।

ग्राहकहरुको बाक्लो उपस्थितिमा उक्त कार्निभल ४ दिन सम्म चलेको सिप्रदीले जानकारी दिएको छ ।

नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रालि ले भव्य एंव सभ्य रुपमा टाटा मोटर्स कार्निभल आयोजना गरेकोे थियो ।

यस अघि पनि सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसको छैठँौ संसकरण सम्म आयोजना सफलतापूर्वक नै सम्पन्न गरिसकेको थियो ।

टाटा मोटर्सकार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम थियो र जसलाई सिप्रदी ट्रेडिङ्ग प्रालिले पूर्णरुपमा सफल समेत गरेको छ ।

प्रत्येकवर्ष टाटा मोटर्सले आयोजना गर्ने कार्यक्रमबाट टाटा मोटर्सले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया समेत प्राप्त भएका सिप्रदीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?