+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कतारस्थित नेपाली दुतावास दुई दिन बन्द रहने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १२:४४

२३ साउन, काठमाडौं । कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल अदाको अवसरमा आगामी आइतबार र सोमबार दुतावास नखुल्ने दुतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

ईद अल अदाको अवसरमा दुतावासले इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?