+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चार सयले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १३:०२

१५ भदौ, काठमाडौं । सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । आइतबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार र तेजाबी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ८८५ रुपैयाँले स्थीर छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?