+
+

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १८:३६

१६ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पूजा अर्चनाका लागि पशुपतिनाथ मन्दिरमा पुगेकी छन् ।

हरितालिका तीजको अवसरमा पशपतिनाथको पूजा गर्न उनी सोमबार बेलुकी सवा ५ बजे पुगेकी हुन् । उनले करिब २० मिनेट मन्दिरमा पूजा अर्चना गरेकी छन् ।

राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?