+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कोका-कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते १८:३८

२९ भदौ, काठमाडौं । कोका-कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ ।

नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रायानचाइज-नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजनमार्फत प्रसारण हुनेछ, जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याट र्फम प्रदान गर्नेछ ।

कोका-कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलोपटक कोका-कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?