+
+

विप्लवका थाहा नगर इन्चार्ज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते ११:५८

८ कात्तिक, हेटौंडा । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका थाहा नगर इन्चार्ज अनुप भनिने श्यामकुमार लामा पक्राउ परेका छन् ।

लामालाई शुक्रबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले थाहा नगरबाटै पक्राउ गरेको हो ।

गत असोज २७ गते थाहानगरपालिका बडा नम्वर ५ को कार्यालयको आगजनीलगायत आपराधिक घटनामा संलग्न रहेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?