+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वीरगञ्जको प्लास्टिक गोदाममा आगलागी हुँदा ४ लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते ९:५०

१० कात्तिक, वीरगञ्ज । वीरगञ्जको प्लाष्टिक गोदाममा गएराति आगलागी हुँदा ४ लाख मूल्य बराबरको क्षति भएको छ ।

वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित राजेन्द्र जयसवालको गोदाममा आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ। महानगरको दमकल, स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा तुरून्तै आगो नियन्त्रणमा आएकोले थप क्षति हुन नपाएको डीएसपी गौतम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?