+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बागलुङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १०:४७

१५ कात्तिक, काठमाडौं । बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।

बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बागलुङसँगै म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत महसुस गरिएको छ ।

बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासीहरू त्रसित बनेका थिए । भूकम्पबाट क्षति भएको विवरण हालसम्म प्राप्त नभएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?