
२४ कात्तिक, काठमाडौं । उद्योगी एवं पूर्वमन्त्री रुप ज्योतीलाई पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
ज्योतीलाई दबावमा धरपकड गरेर थुनामा राखिएको भन्दै उदाय् समाज असनले प्रदर्शन गरेको हो । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतीलाई तत्काल रिहा गर्न माग गरेका थिए ।
ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । अदालतले तीन दिन थुनामा राख्न म्याद दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4